नयाँ सरकार, प्रधानमन्त्री, बालुवाटार, बालेन, राष्ट्रिय समाचार, रास्वपा, सत्ता सञ्चालन, सिफारिस, सिंहदरबारफेरिँदै सत्ता सञ्चालन शैली : बालुवाटार होइन, सिंहदरबारबाटै चल्छ सरकार ३० चैत्र २०८२ कार्यालय समयमै नगरी नहुने काम पनि सरकारी निवास बालुवाटारबाटै गर्ने विगतको शैलीमा ब्रेक लगाउँदै नियमित सिंहदरबार पुग्छन्, प्रधानमन्त्री बालेन्द्र शाह ।