काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

रामप्रसाद भण्डारी

Auto Added by WPeMatico

unnamed 1
निर्वाचन आयोग, प्रमुख समाचार (Home), रामप्रसाद भण्डारी

स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

५ चैत, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्नुपर्ने बताएका हुन् । उनले यसले निर्वाचन खर्च घट्ने बताए […]
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, रामप्रसाद भण्डारी, लोकतान्त्रिक व्यवस्था, विशेष

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य भएको पनि बताएका छन् ।
unnamed 1
गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन तयारी, रामप्रसाद भण्डारी, राष्ट्रिय समाचार

निर्वाचनको तयारीबारे गृहमन्त्री अर्याल र कावा प्रमुख निर्वाचन आयुक्तबीच छलफल

प्रचारप्रसार निषेध अवधि सुरु हुने पूर्व सन्ध्यामा भएको छलफलमा निषेध अवधिमा सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको जानकारी मन्त्री अर्यालले दिए ।
unnamed 1
निर्वाचन आयोग, प्रमुख समाचार (Home), रामप्रसाद भण्डारी

मौन अवधि मतदाताले अन्तरआत्माले निर्णय गर्ने अवसर हो : कार्यवाहक प्रमुख आयुक्त

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि मतदाताले अन्तरआत्माले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अवसर भएको बताएका छन् । राजनीतिक दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोक्ने गरिएको उनले बताए ।  यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने […]
Scroll to Top