प्रतिनिधिसभा, फिचर (Home Main), भेषभूषा, राष्ट्रिय समाचार, संसद्, सांसदरङ्गीचङ्गी संसद् १३ चैत्र २०८२ सांसदहरू फरक–फरक भेषभूषामा थिए । भेषभूषा जस्तै शपथमा पनि विविधता थियो । कसैले मातृभाषा त कसैले नेपाली भाषामा शपथ खाए । हिमाल, पहाड, तराई क्षेत्रको भूगोलको सुगन्ध भेषभूषा र शपथ दुवैमा झल्किन्थ्यो ।
भेषभूषा, राष्ट्रिय समाचार, शपथथरीथरी भेषभूषामा शपथ लिन पुगे नवनिर्वाचित सांसद (तस्वीरहरू) १२ चैत्र २०८२ संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् ।