उर्जा, पूर्वाधार–लगानी, प्रमुख समाचार (Home), बिजनेस विशेष, भूमिगत तार परियोजना, भूमिगत विद्युतीय तार, विजनेश होम, विद्युतीय प्रणालीकाठमाडौंको भूमिगत विद्युतीय तार विस्तार : ३ वर्षदेखि रोकिएको कामले पायो रफ्तार १४ बैशाख २०८३ तीन वर्षदेखि अन्तरनिकाय समन्वय अभावमा सुस्त बनेको यो आयोजनाले वर्तमान ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सक्रियतासँगै गति लिएको हो ।