बल्खु, राष्ट्रिय समाचार, सुकुमवासीबल्खु सुकुमवासी घटना : घटनास्थलमा मुचुल्का गरेर पोस्टमार्टमका लागि लगियो शव १८ बैशाख २०८३ परिवारका अनुसार उनी शुक्रबार बिहान मात्रै घर भत्काको हेर्न सक्दिैन भन्दै निस्किएका थिए ।
बल्खु, राष्ट्रिय समाचार, सुकुमवासीबागमती खोलामा मृत भेटिएका व्यक्तिबारे प्रहरी भन्छ– बुझ्दैछौं १८ बैशाख २०८३ जिल्ला प्रहरी परिसर काठमाडौैंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार इन्द्रबहादुरको परिवार पनि बल्खुको सुकुमवासी बस्तीमा बस्थ्यो ।
डोजर, बल्खु, राष्ट्रिय समाचारडोजर चलेपछि उजाडिएको बल्खु क्षेत्र (फोटो/भिडियो) १८ बैशाख २०८३ डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहे । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भए ।
गुम्बा, बल्खु, बागमती, बुद्ध जयन्ती, राष्ट्रिय समाचार, साङ्गे छोइलिङ्गबुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा १८ बैशाख २०८३ सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काइएको हो ।
बल्खु, राष्ट्रिय समाचार, सकुमवासी बस्तीउजाडिएको बास हेर्न विवश बल्खुवासी (तस्वीरहरु) १८ बैशाख २०८३ डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहेका छन् । कतिपय भने आफू बस्दै आएको बास उजाडिएको हेर्न विवश छन् ।