असन्तुष्टि चिर्दै चुनाव जितेका ऐन महर
चुनावमा होमिनुअघि पार्टीमा चरम विवाद र असन्तुष्टि थियो । असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै प्रतिस्पर्धामा उत्रिएका महरले अन्तत: अघिल्लो परिणाम उल्टाउँदै संसद्को यात्रा सुनिश्चित गरे ।
Auto Added by WPeMatico
बझाङका उम्मेदवारहरूले अघिल्ला चुनावमा जस्तै सडक, राजमार्ग, खेलमैदान र सञ्चार सुधारजस्ता पुरानै चुनावी बाचा दोहोर्याएका छन् । विगतका प्रतिबद्धता पूरा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा प्रशासन र निर्वाचन संयन्त्रले तयारी तीव्र पारेका छन् ।