काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

जितगढीलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
चेतनारायण आचार्य, प्रमुख समाचार (Home)

जितगढीलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

७ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय सम्पदा सूचीमा सूचिकृत गर्न संघीय सरकारसँग माग गरेका छन् । बुटवलमा आयोजित जितगढी विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले किल्लालाई राष्ट्रिय महत्वको धरोहरका रूपमा अघि बढाउन र यसलाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न  आवश्यक रहेकाले प्रदेश सरकारले समेत पहल गरिरहेको बताए । […]
दुबई जानेको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो
त्रिभुवन विमानस्थल, प्रदेश समाचार, प्रमुख समाचार (Home)

दुबई जानेको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयो

भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध लेख्ने दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
सीमावर्ती क्षेत्रमा ‘बोर्डर पास’ व्यवस्था गर्न लुम्बिनीका सांसदहरूको माग
प्रमुख समाचार (Home), लुम्बिनी

सीमावर्ती क्षेत्रमा ‘बोर्डर पास’ व्यवस्था गर्न लुम्बिनीका सांसदहरूको माग

लुम्बिनीका प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन संघीय सरकारसँग माग गरेका छन् ।
विश्व विद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग प्रधानमन्त्रीले गरे छलफल
उपकुलपति, प्रमुख समाचार (Home), बालेन

विश्व विद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री बालेन शाहले आज विश्व विद्यालय र विभिन्न स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन
पेट्रोलियम पदार्थ, प्रमुख समाचार (Home)

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ वैशाख, काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम नजिकै प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा सोमबार काठमाडौंको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् । राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए । […]
भद्रपुरस्थित भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली
प्रमुख समाचार (Home), भूमिसुधार तथा मालपोत

भद्रपुरस्थित भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

७ वैशाख, भद्रपुर (झापा) । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ । कार्यालयले अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गर्दै सेवाग्राहीमैत्री सेवा सुदृढ गर्ने उद्देश्यले आजदेखि उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । कार्यालयका सूचना अधिकारी मोहनसिंह दर्जीका अनुसार सेवाग्राहीले भोग्दै आएको भीडभाड तथा लामो समयसम्म पर्खिनुपर्ने […]
गृहमन्त्रीबारे सरकारले धारणा स्पष्ट पार्नुपर्छ, स्टन्टले देश चल्दैन : राजेन्द्र लिङ्देन
प्रमुख समाचार (Home), राजेन्द्र लिङ्देन

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन् । भट्ट सम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको काजजात सार्वजनिक भइरहेका बेला उनले सोबारे तत्काल स्पष्ट पार्न सरकार, सत्तारुढ राष्ट्रिय […]

जापानमा शक्तिशाली भूकम्प : सुनामीको चेतावनी जारी
अन्तर्राष्ट्रिय समाचार, जापान, प्रमुख समाचार (Home), भूकम्प

७ वैशाख, काठमाडौं । जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। सुरुवाती रिपोर्टमा ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पलाई पछि जापानले ७.५ म्याग्निच्युडमा संशोधन गरेको छ। भूकम्पको केन्द्रविन्दु देशको पूर्वी भागमा पर्ने सान्रिकु तटमा […]

Scroll to Top