अर्थनीति, निर्माण, नीति तथा कार्यक्रम, पूर्वाधार नीति, पूर्वाधार–लगानी, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सुधारपूर्वाधार नीति : कानुनी सुधार र निर्माणमा गति २९ बैशाख २०८३ नीति तथा कार्यक्रम अनुसार पूर्वाधार विकास तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिट सुदृढ गरी मिसन मोडमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।