अन्तर्वार्ता, निर्वाचन, नेमकिपा, प्रतिनिधिसभा निर्वाचन, भक्तपुर-१, रुकेश रञ्जित, विशेषनेमकिपाको किल्ला भत्काउने रुकेश २६ फाल्गुन २०८२ २०४८ सालदेखि ‘नेमकिपा किल्ला’को रूपमा चिनिँदै आएको भक्तपुर–१ रास्वपाका रुकेश रञ्जितले भत्काइदिए । र, ‘हक्की प्रतिपक्षी’को स्थिर लोकप्रियतामा ब्रेक लगाइदिए ।