तेस्रो त्रैमासमै निर्यात व्यापार २ खर्बमाथि
उद्योग/वाणिज्य, तेस्रो त्रैमास, निर्यात व्यापार, प्रमुख समाचार (Home), बिजनेस विशेष, भन्सार विभाग, विजनेश होम

तेस्रो त्रैमासमै निर्यात व्यापार २ खर्बमाथि

यस वर्ष वनस्पति तथा जनावरको घिउतेल निर्यात उच्च हुँदा समग्र निर्यात व्यापारले गति लिएको देखिन्छ । यस्ता वस्तु नेपालले समेत तेस्रो मुलुकबाट आयात गरी भारततर्फ निर्यात हुने गरेको छ ।