तत्काल आर्थिक राहतको व्यवस्था गर्न निर्माण व्यवसायीको माग
१५ वैशाख, काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलबार निर्माण व्यवसायीहरूले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन साहलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । निर्माण कार्य ठप्प हुनेगरी निर्माण सामग्रीहरुमा मूल्य वृद्धि भएकाले तत्काल […]

