काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

कैलाली

Auto Added by WPeMatico

कैलालीको गोदावरीमा रास्वपाको सिंगो नगर कार्य समितिद्वारा राजीनामा
कैलाली, प्रमुख समाचार (Home)

कैलालीको गोदावरीमा रास्वपाको सिंगो नगर कार्य समितिद्वारा राजीनामा

५ जेठ, धनगढी । कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिंगो नगर कार्य समितिले राजीनामा दिएको छ । गोदावरी नगर समितिका पदापधिकारी तथा सदस्यहरुले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका हुन् । समितिको कार्य समितिको बैठक राखेर नै सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । नगर सभापति दिपक ओझाले समितिले कुनै दबाब र प्रभावका कारण नभएर […]
कैलालीमा नदीमा डुबेर बालकको मृत्यु
कैलाली, प्रमुख समाचार (Home)

कैलालीमा नदीमा डुबेर बालकको मृत्यु

३ जेठ, धनगढी । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बम रहेका छन् । शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी […]
कैलालीमा होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु
आगलागी, कैलाली, प्रमुख समाचार (Home)

कैलालीमा होटेलमा आगलागी हुँदा एक जनाको मृत्यु

१२ वैशाख, धनगढी । कैलालीमा मध्यरातमा होटलमा आगलागी हुुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले आगलागीमा परेर होटलमै सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मीनबहादुर बोहराको […]
कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ
कञ्चनपुर, कैलाली, प्रमुख समाचार (Home), लागूऔषध

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

११ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरिएको हो । गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय राजन हमाल […]
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ
कञ्चनपुर, कैलाली, खैरो हेरोइन, प्रमुख समाचार (Home), लागुऔषध

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ

७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम लागूऔषधसहित […]
डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए
कम्माने दमाई, कैलाली, चुनावी वाचा, पिठ्युँमा डोको, राष्ट्रिय समाचार

डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए

गत फागुनको चुनावमा भोट माग्दै सबैजसो नेताले कम्मानेलाई बाचा गरेका थिए, ‘भोट दिनुस्, श्रीमतीको उपचार गरिदिन्छौँ।’ पुरानाले केही नगरेको भन्दै उनले मत फेरेर नयाँ नेतालाई जिताए पनि। तर अहिले कोही गाउँ फर्किएनन् ।
कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु
कैलाली, ब्रोइलर कुखुरा, राष्ट्रिय समाचार

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

प्रहरीले मरेको ब्रोइलर कुखुराको मासु खाएरै उनीहरू बिरामी भएर मृत्यु भएको आशंका गरेको छ ।
कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु
कैलाली, प्रदेश समाचार

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

३ वैशाख,  धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चाैधरीलाई राति पाैने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते […]
कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु
कैलाली, दुर्घटना, प्रमुख समाचार (Home)

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

२९ चैत, धनगढी । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१  स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको  बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन […]
कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्रले थप्यो जनशक्ति, दैनिक ३ टोली खटिने
कञ्चनपुर, कैलाली, प्रमुख समाचार (Home), सशस्त्र प्रहरी

कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्रले थप्यो जनशक्ति, दैनिक ३ टोली खटिने

२८ चैत, धनगढी । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ […]
Scroll to Top