कांग्रेस, मेन स्टोरीपार्टी मिलाउन सबै विषयमा छलफल गर्न तयार छु : गगन थापा ६ जेष्ठ २०८३ सभापति थापाले संस्थापन इतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिकमा अवरोध सिर्जना नगर्न पनि आग्रह गरे ।
कांग्रेस, राष्ट्रिय समाचार३३ बुँदे संकल्प गर्दै कांग्रेस बागमती प्रदेशस्तरीय भेला सकियो ५ जेष्ठ २०८३ काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरू भएको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मंगलबार ३३ बुँदे ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको हो ।
कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मागुट भत्काएर पार्टी बनाउने अबको नीति हो : विश्वप्रकाश शर्मा ४ जेष्ठ २०८३ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताएका छन् ।
कांग्रेस, मेन स्टोरीप्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग ३० बैशाख २०८३ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ ।
कांग्रेस, प्रकाशशरण महत, मेन स्टोरीगगन थापालाई प्रकाशशरण महतले भने- माने मान नमाने नमान भनेर पार्टी एकता हुँदैन ३० बैशाख २०८३ नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको बताएका छन् ।
कांग्रेस, प्रकाशशरण महत, मेन स्टोरीगगन थापालाई प्रकाशशरण महतले भने- माने मान नमाने नमान भनेर पार्टी एकता हुँदैन ३० बैशाख २०८३ नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको बताएका छन् ।
एमाले, कर्णाली प्रदेश, कांग्रेस, राष्ट्रिय समाचारकर्णाली मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न विश्वप्रकाश गुण्डु पुगे २९ बैशाख २०८३ कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेका छन् ।
कांग्रेस, कृष्णप्रसाद सिटौला, प्रमुख समाचार (Home)दलको नेताबाट हटाइएकोबारे सिटौला : मुर्खतापूर्ण निर्णय गरियो २९ बैशाख २०८३ नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा संसदीय दलको नेताबाट आफूलाई हटाउने पार्टीको निर्णय मुर्खतापूर्ण रहेको बताएका छन् ।
कांग्रेस, गगन थापा, राष्ट्रिय समाचारकांग्रेस जनप्रतिनिधिलाई गगनले भने– भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले म कारबाही गर्छु २८ बैशाख २०८३ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन् ।
कांग्रेस, राष्ट्रिय समाचारकांग्रेसको कर्णाली भेला सुरु २८ बैशाख २०८३ नेपाली कांग्रेसले आज कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सुरू भएको छ ।