काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

कांग्रेस

Auto Added by WPeMatico

unnamed 1
कांग्रेस, रामेछाप, राष्ट्रिय समाचार

कान्छाराम निलम्बनमा परेपछि रामेछाप कांग्रेसको कार्यवाहक सभापति नवराज थोकर

सभापति थापाले बिहीबारदेखि थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसका सांसदलाई सभापति थापाको प्रशिक्षण (तस्वीरहरू)

जारी प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सांसदहरू सहभागी छन् ।
unnamed 1
कांग्रेस, प्रमुख समाचार (Home)

गगन थापा र शेखर कोइरालाबीच एक घण्टा छलफल

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतबाट निरूपण भएपछि पहिलोपटक दुई नेताबीच भेटवार्ता भएको हो ।
unnamed 1
कांग्रेस, प्रमुख समाचार (Home)

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालन गर्ने भारत-चीनको सहमतिप्रति कांग्रेसको आपत्ति

लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने सहमति गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भारत-चीनको सहमतिप्रति आपत्ति जनाउँदै सरकारले पठाएको कूटनीतिक नोटप्रति सकारात्मक लिएको हो ।
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

एक हप्ताका लागि खुल्यो कांग्रेस सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि अनलाइन फारम एक हप्ता खुला गरेको छ ।
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

सरकारले अध्यादेश फिर्ता लिनुपर्छ : कांग्रेस सांसद बुढा

नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले सरकार लोकतान्त्रिक विधिभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।
unnamed 1
कांग्रेस, प्रदेश समाचार, राष्ट्रिय समाचार

सिंहदरबारमा प्रदर्शन गर्दा पक्राउ परेका नेविसंघका कार्यकर्तालाई छोड्न कांग्रेसको माग

सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्दा नेविसंघका नेताहरू पक्राउ गरिएको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
unnamed 1
कांग्रेस, मेन स्टोरी

कांग्रेसको कार्यक्रम कार्यविधि : मञ्चमा प्रमुख अतिथि र एक जनामात्रै, तोकिएको समयमा बोलिसक्नुपर्ने

सभापति र एकजना वक्ता मात्रै मञ्चमा बस्ने राख्ने गरी कार्यविधि तयार पारिएको छ ।
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी सोमबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।
Scroll to Top