काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

अध्यादेश

Auto Added by WPeMatico

यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)
अध्यादेश, राजनीतिक नियुक्ति, राष्ट्रिय समाचार

यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)

विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन् ।
कुन–कुन संस्थाका राजनीतिक नियुक्ति हुँदैछन् खारेज ?
अध्यादेश, राजनीतिक नियुक्ति, राष्ट्रिय समाचार

कुन–कुन संस्थाका राजनीतिक नियुक्ति हुँदैछन् खारेज ?

विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन् ।
राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश
अध्यादेश, राष्ट्रपति कार्यालय, राष्ट्रिय समाचार

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

१८ वैशाख, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको अनलाइनखबरलाई जानकारी दिए । ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पनि यसअघि नै आइसकेको हो, अध्ययनको क्रममै छ,’ उनले भने । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति […]
‘संविधानले राष्ट्रपतिलाई अध्यादेशको परीक्षण गर्ने ठाउँ दिएको छैन’
अध्यादेश, अन्तर्वार्ता, रामचन्द्र पौडेल, राष्ट्रिय समाचार, संविधान, संसद् बैठक

‘संविधानले राष्ट्रपतिलाई अध्यादेशको परीक्षण गर्ने ठाउँ दिएको छैन’

अध्यादेश संसद्‌बाट पारित भयो र त्यसको संवैधानिकतामाथि प्रश्न उठ्यो भने त्यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्छ । तर संविधानले राष्ट्रपतिलाई अध्यादेशको परीक्षण गर्ने ठाउँ दिएको छैन ।
सरकारले पठाएका दुई अध्यादेशमा राष्ट्रपतिले देखाए मुख्य चासो
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, सरकार, सिफारिस

सरकारले पठाएका दुई अध्यादेशमा राष्ट्रपतिले देखाए मुख्य चासो

कानुनविद्हरूसँगको छलफलमा राष्ट्रपति पौडेलले एकसाथ ठूलो संख्यामा अध्यादेशहरू पेश भएकाले त्यसबारेमा आफ्नो के भूमिका हुनुपर्ने भनेर समेत सुझाव मागेका थिए ।
कानुनविद्सँग राष्ट्रपति : पहिले दुई पटक फर्काएँ, अब कसरी प्रमाणीकरण गर्नु
अध्यादेश, छुटाउनुभयो कि?, राष्ट्रिय समाचार, सिफारिस

कानुनविद्सँग राष्ट्रपति : पहिले दुई पटक फर्काएँ, अब कसरी प्रमाणीकरण गर्नु

त्यसक्रममा कतिपय कानुनविद्हरूले सन्देशसहित अध्यादेश पुनर्विचार गर्न प्रधानमन्त्रीलाई पत्राचार गर्नुपर्ने सुझाव दिएका थिए भने केहीले थप परामर्श आवश्यक हुने धारणा राखेका थिए ।
त्रिविका पदाधिकारीले राजीनामा दिने
अध्यादेश, त्रिवि, पदाधिकारी, राजीनामा, राष्ट्रिय समाचार

त्रिविका पदाधिकारीले राजीनामा दिने

त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन् ।
प्रधानमन्त्रीका सल्लाहकारको स्पष्टीकरण : अध्यादेश स्वार्थ समूहका लागि होइन, नागरिक हितका लागि हो
अध्यादेश, असीम शाह, राष्ट्रिय समाचार

प्रधानमन्त्रीका सल्लाहकारको स्पष्टीकरण : अध्यादेश स्वार्थ समूहका लागि होइन, नागरिक हितका लागि हो

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको दाबी गरेका छन् । सरकारले अध्यादेश ल्याएपछि आलोचना भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा स्पष्ट्याउने प्रयास गर्दै सल्लाहकार साहले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको बताएका हुन् । उनले अघि लेखेका […]
राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने, ४ बजे शीतल निवासमा बैठक
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, शीतल निवास, संविधानविद्

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने, ४ बजे शीतल निवासमा बैठक

१७ वैशाख, काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन् । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका […]
Scroll to Top