काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
गाँजा बरामद, नेपाल प्रहरी, राष्ट्रिय समाचार

पर्साबाट २१३ किलो गाँजा बरामद   

प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ ।    
unnamed 1
राष्ट्रिय समाचार, स्ट्रबेरी खेती

गुल्मीमा स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

२६ फागुन, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा एक जना कृषकले व्यवसायिक रुपमै स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गरेका छन् । जिल्लामा धेरै ठाउँमा स्ट्रबेरी खेती भए पनि रेसुङ्गा–६ को सिमाघाटमा प्रेम नेपालीले व्यवसायिक रुपमा स्ट्रबेरी खेती गर्दै आएका छन् । केही वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यसवर्षदेखि व्यवसायिक रुपमै खेती गर्दै […]
unnamed 1
डोटी, राष्ट्रिय समाचार

डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

२६ फागुन, डोटी । डोटीमा एक किशाेरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाको सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो । एलिना घर पोत्नको लागी माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । उनलाई स्थानीयको सहयोगमा मृत […]
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, मत शून्य, राष्ट्रिय समाचार

गुल्मीमा दुई उम्मेदवारको मत शून्य

शून्य मत ल्याउनेमा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रेमप्रसाद श्रेष्ठ र विमला ज्ञवाली रहेका छन् ।
unnamed 1
तारिक रहमान, बाङ्ग्लादेश, बाङ्ग्लादेश-नेपाल सम्बन्ध, राष्ट्रिय समाचार

नेपालले शान्तिपूर्ण निर्वाचन गरेकामा बाङ्ग्लादेशी प्रधानमन्त्रीको बधाई

‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा र सहनशीलतालाई तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गर्दछ,’ प्रधानमन्त्री रहमानले लेखेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, संखुवासभा

संखुवासभामा एमालेका उम्मेदवारको अग्रता कायमै

सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो पनि दिन जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका छन् ।
unnamed 1
उपत्यकाको आकाश, काठमाडौं, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय समाचार

प्रदूषणले धुम्मियो काठमाडौं (तस्वीरहरू)

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको यस्तो वातावरण हुनुका पछाडि प्रदूषण र मौसम गरी दुई कारण छन् ।
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचार, रास्वपा, समानुपातिक मत

बारामा रास्वपालाई पौने २ लाख मत

बाराबाट रास्वपाले १ लाख ७६ हजार ६७ समानुपातिक मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Scroll to Top