चितुवाको उद्धार, राष्ट्रिय समाचारललितपुरबाट चितुवाको उद्धार २६ फाल्गुन २०८२ चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ ।