काभ्रेपलाञ्चोक
+977-9863403002
१ भाद्र २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार, लागुऔषध नियन्त्रण ब्यूरो

वरिष्ठ हवल्दार घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

कार्यालय प्रमुख एसएसपी कृष्ण कोइरालाले उनलाई नगद १ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।
unnamed 1
पक्राउ, मनोरञ्जन समाचार, राष्ट्रिय समाचार

२५० जनालाई ठगेर भारतमा लुकेका ‘तेल भिसा’ चलचित्रका निर्माता पक्राउ

१० चैत, काठमाडौं । चलचित्र तेल भिसाका निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका उनलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए । पासाङ नोर्बु तामाङ समेतका व्यक्तिले […]
unnamed 1
कर्मचारीतन्त्र, प्रशासन सुधार, राष्ट्रिय समाचार, सार्वजनिक प्रशासन, सुशासन सिरिज

बिरामी कर्मचारीतन्त्रलाई दोषारोपण कि उपचार ?

राजनीतिक नेतृत्वले सही लगाम लगाउन सके मात्र कर्मचारीतन्त्रबाट नतिजा आउँछ । स्पष्ट नीति, कानुन, स्रोतसाधन र समयसीमा दिएर अनुगमन गर्ने हो भने यसले आफूलाई रूपान्तरण गरेर देखाउन सक्छ ।
unnamed 1
इरानी विदेश मन्त्रालय, डोनाल्ड ट्रम्प, मध्यपूर्व तनाव, राष्ट्रिय समाचार

अमेरिकाबाट वार्ताका विषय प्राप्त भएका छन्, समीक्षा गरिरहेका छौँ : इरानी विदेश मन्त्रालय

अमेरिका र इरानबीच सम्भावित वार्तालाई लिएर विभिन्न किसिमका रिपोर्ट आइरहेका बेला यो नयाँ समाचार आएको हो ।
unnamed 1
राष्ट्रिय समाचार, संखुवाभामा

संखुवासभामा एक पुरुष मृत फेला

१० चैत, काठमाडौं । संखुवाभामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । सोही ठाउँस्थित तातोपानी गेट छेउमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
unnamed 1
बागलुङ, राष्ट्रिय समाचार

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर-मल्म-पाण्डवखानी सडक अधुरो

दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले तीन वर्ष बित्दा पनि सम्पन्न गरेको छैन ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको होइन : गगन थापा

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने टिप्पणी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टी आउनुभन्दा अघि निर्वाचन नआएको र निर्वाचनमा लड्नकै लागि भनेर मात्रै पनि पार्टी स्थापना नभएको जिकिर गरे । ‘के निर्वाचन नै सबै कुरा हो […]
unnamed 1
नयाँ सरकार गठन, राष्ट्रिय समाचार, रास्वपा

मन्त्री चयनको अन्तिम गृहकार्यमा रास्वपा

१० चैत, काठमाडौं । रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेको छ । रास्वपा स्रोतका अनुसार केही व्यक्तिहरुको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी छ । ती बाँकी भएकाहरुसँग पार्टी सभापति रवि लामिछाने अन्तिम छलफलमा छन् । बालेन यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन् । […]
unnamed 1
इनिसा विक, राष्ट्रिय समाचार

१८ दिनदेखि न्याय पर्खिरहेको इनिसाको शव, कहाँ पुग्यो अनुसन्धान ?

इनिसाको शवले १८ दिनदेखि न्यायको पर्खिइरहेको छ । छोरीले न्याय नपाएसम्म दाहसंस्कार समेत नगर्ने अडान पीडित परिवारले लिएको छ ।
Scroll to Top