काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
आदर्शकुमार श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय समाचार

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

११ चैत, काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त भएका आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनले बुधबार कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई कोषका सदस्य सचिव डा. नरेश सुवेदीले कार्यालयमा स्वागत गरे । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई मनोनीत गरेकी थिइन् । कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष […]
unnamed 1
जाँचबुझ आयोग, डिस्कर्ड संवाद, राष्ट्रिय समाचार, हामी नेपाल

जाँचबुझ आयोगको प्रतिवेदन : आन्दोलनको मिथ्या सूचना फैलाउन डिस्कर्ड निर्णायक, यस्तो थियो संवाद

युथ अगेन्स्ट करप्सन नामको डिस्कर्ड सर्भरकफ एडमिन ‘हामी नेपाल’ रहेको थियो ।
unnamed 1
जेनजी आन्दोलन, राष्ट्रिय समाचार

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

११ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय […]
unnamed 1
किशोरी बलात्कृत, राष्ट्रिय समाचार, सिटी सफारी

सिटी सफारी चढेकी किशोरी बलात्कृत, चालक पक्राउ

सिटी चालकले अरू गाडी त्यहाँ नरोकिने बताउँदै बस स्ट्यान्डसम्म पुर्‍याइदिने भनेर आफ्नो सफारीमा चढाएका थिए । तर, उनले साकेला पार्क नजिकै जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
unnamed 1
रमेश लेखक, राष्ट्रिय समाचार

लेखकको बयान- जेनजी अगुवाकै अभिव्यक्तिबाट घुसपैठको तथ्य पुष्टि भएको देखें

११ चैत, काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी अगुवाहरूकै अभिव्यक्तिबाट घुसपैठ भएको तथ्य आफूले देखेको बताएका छन् । जाँचबुझ आयोगसँगको बयानका क्रममा लेखकले राज्यका ऐतिहासिक तथा अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित गर्न नमिल्ने तर्क उनले पेश गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको […]
unnamed 1
राष्ट्रिय समाचार, शेरबहादुर देउवा

देउवाको बयान– मेरो घरमा भेटिएको रकम भन्दै सञ्जालमा आएका भिडियो एआई हुनुपर्छ

जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको जिकिर गरेका छन् ।
unnamed 1
केपी शर्मा ओली, जाँचबुझ आयोग, नेकपा एमाले, राष्ट्रिय समाचार

जाँचबुझ आयोगमा ओलीको बयान- ‘सुनियोजित उत्तेजना फैलाइएकाले गोली चलेको हो’

जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अघि सारेर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने समूहले उत्तेजना सिर्जना गरेको आरोप लगाएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

प्रदेश र स्थानीय सरकारको थप प्रभावकारिताका लागि आवश्यक संयोजनको जिम्मा विश्वप्रकाशलाई

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । ‘यो बैठक प्रदेश संसदीय […]
unnamed 1
दानबहादुर कार्की, राष्ट्रिय समाचार

सहकर्मी बिरामी बाहना बनाएपछि मौखिक आदेशमा कमाण्ड सम्हालेँ: आईजीपी कार्की

जेनजी आन्दोलनको क्रममा सहकर्मीहरुले बिरामीको बहाना बनाएर दायित्वबाट बिमुख भएपछि आफूले मौखिक आदेशमै काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेको तत्कालीन एआईजी (हाल आईजीपी) दानबहादुर कार्कीले बताएका छन् ।
unnamed 1
जेनजी आन्दोलन, पद्मप्रसाद पाण्डेय, राष्ट्रिय समाचार, संसद्का महासचिव

संसद्का महासचिवको बयान : २४ भदौमा मैले सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेँ

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले गत २४ भदौमा आफूले सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेको बताएका छन् ।
Scroll to Top