काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
unnamed 1
बालेन, मन्त्रिपरिषद्, राष्ट्रिय समाचार, सुधन गुरुङ

बालेनको मन्त्रिपरिषद्‌मा सुधन गुरुङको वरीयता तेस्रो

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्‌को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् । वरीयताअनुसार मन्त्रिपरिषद् – बालेन्द्र शाह, प्रधानमन्त्री – स्वर्णिम वाग्ले, अर्थमन्त्री – सुधन […]
unnamed 1
राष्ट्रिय समाचार, शपथ ग्रहण

प्रधानमन्त्री बालेनको शपथ समारोहमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित

१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् । अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समाराेहमा सहभागी छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी […]
unnamed 1
बालेन शाह, बालेन सरकार, बालेन्द्र शाह, राष्ट्रिय समाचार

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए […]
unnamed 1
अमरेस सिंह, राष्ट्रिय समाचार

बालेनको क्याबिनेटबाट अमरेश आउट

काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ । उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् । बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् । अमरेस नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि […]
unnamed 1
प्रधानमन्त्री बालेन, राष्ट्रिय समाचार

इन्जिनियर बालेनलाई शासनसत्ताको बागडोर

फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित बालेन शाह संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् । नवयुवामाझ लोकप्रिय बालेनले नेपालको राजनीतिक इतिहासमा विरलै प्राप्त हुने करिब दुई तिहाइको बहुमत सरकारको नेतृत्व गर्दैछन् ।
unnamed 1
महान्याधिवक्ता, राष्ट्रिय समाचार, सविता भण्डारी बराल

महान्यायाधिवक्ता भण्डारी : छोटो कार्यकाल, अनेकौं बदनामी

कम अवधि पदमा बिताएका महान्यायाधिवक्तामध्ये पर्छिन्, सविता भण्डारी बराल । तर छोटो कार्यकालमा पनि श्रृङखलावद्ध विवादास्पद निर्णयमा उनले अरुलाई उछिनेकी छन् ।
unnamed 1
प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट के कस्ता निर्णय हुँदैछन् ?

‘तत्काल र छिटोछरितो रुपमा के कस्तो कामहरु गर्न सकिने छन्, त्यसको विवरण संक्षिप्त रुपमा पठाउनु भनेर आएको पत्रका आधारमा हामीले विवरणहरु पठाएका छौं’ एक मन्त्रालयका सचिवले अनलाइनखबरसँग भने ।
unnamed 1
बालेन, बालेन शाह, महोत्तरी, राष्ट्रिय समाचार

बालेनको पुर्ख्यौली गाउँमा उत्साह, कोही मिठाई बाँड्दै र कोही दीपावलीको तयारीमा

बालेन प्रधानमन्त्री बन्न लागेको खबरले उनको पुर्ख्यौली गाउँ एकडारामा उत्साह छ । कोही मिठाई बाँड्ने र कोही दीपावली गर्ने तयारीमा छन् ।
Scroll to Top