काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
प्रतिभा रावल, राष्ट्रिय समाचार

नवनियुक्त मन्त्री रावलले गरिन् पदभार

१३ चैत, काठमाडौं । नवनियुक्त संघीय मामिला तथा प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर मन्त्री रावलले पदभार ग्रहण गरेकी हुन् । उनले दुवै मन्त्रालयका कुनै पनि निर्णयमा हस्ताक्षर गरिनन् ।
unnamed 1
Night only, गगनकुमार थापा, बालेन, राष्ट्रिय समाचार

रचनात्मक सहयोग हुने भन्दै बालेनलाई गगनले दिए बधाई

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।
unnamed 1
गगन थापा, राष्ट्रिय समाचार

गगनले दिए बालेनलाई बधाई

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् । पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेलगत्तै उनले सामाजिक सञ्जाल एक्समार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् । ‘नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना […]
unnamed 1
बालेन, राष्ट्रिय समाचार, शेरबहादुर देउवा

बालेनलाई देउवाको बधाई

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् ।
unnamed 1
निशा मेहता, राष्ट्रिय समाचार, स्वास्थ्य मन्त्रालय

बिरामीको सेवा गर्ने नर्सलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

स्वास्थ्य सेवाको अग्रपंक्तिमा वर्षौँ काम गरेकी मेहताले अब नीतिगत तहबाट स्वास्थ्य प्रणाली सुधार्ने जिम्मेवारी पाएकी छिन् ।
unnamed 1
बालेन, महेश बस्नेत, राष्ट्रिय समाचार

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

उनले नयाँपन, युवा नेतृत्व स्वागतयोग्य भन्दै आजको दिन आशा र परीक्षाको रुपमा औंल्याएका छन् ।
unnamed 1
गृहमन्त्री, राष्ट्रिय समाचार, सुधन गुरुङ

सुधन गुरुङ गृहमन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । सुधन गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् चर्चामा आएका हुन् ।
unnamed 1
खडगराज पौडेल, गनेश पौडेल, राष्ट्रिय समाचार

पर्यटन मन्त्रालयमा गनेस पौडेल

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, विराजभक्त श्रेष्ठ

ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ पक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
Scroll to Top