काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

प्रमुख प्रतिपक्ष दलको भूमिका कसरी निभाउने भन्दै कांग्रेसको छलफल

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका कसरी निर्वाह गर्ने भन्नेबारे छलफल गरेको छ ।
unnamed 1
ओपीडी सेवा बन्द, राष्ट्रिय समाचार, सरकारी अस्पताल, स्वास्थ्यकर्मी

सरकारी अस्पतालमा अब शनिबार र आइतबार ओपीडी सेवा बन्द

आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई दिन बिदा भएपछि बिरामीको चाप घटाउन आकस्मिक कक्षको क्षमता विस्तार गर्ने मन्त्रालय योजना छ ।
unnamed 1
दीपक खड्का, राष्ट्रिय समाचार

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

चैत १५ गते पक्राउ परेका उनलाई थुनामुक्त गर्न श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
unnamed 1
कांग्रेस विवाद मुद्दा, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

कांग्रेस विवाद मुद्दा : बिहीबार सुनुवाइ सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा  

सो रिटमा सुरुमा अन्तरिम आदेश दिन इन्कार गरेर सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश गरेको थियो । विपक्षीबाट कारणसहितको जवाफ सर्वोच्चमा पुगिसकेको छ ।
unnamed 1
काठमाडौं उपत्यका विकास प्राधिकरण, राष्ट्रिय समाचार

काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
unnamed 1
बडिमालिका नगरपालिका, राष्ट्रिय समाचार, शिक्षा मन्त्रालय

शिक्षा मन्त्रालयलाई बडिमालिकाको पत्र : दुई दिन बिदाले विद्यार्थीको पठन-पाठन प्रभावित हुन्छ

दुई दिने बिदाले वार्षिक २२० शैक्षिक दिन पूरा गर्न कठिन हुने, पाठ्यक्रम समयमै सम्पन्न गर्न नसकिँदा सिकाइ उपलब्धि न्यून हुने, परीक्षा तयारी प्रभावित हुने तथा विद्यालय सञ्चालन अनियमित हुँदा विद्यार्थीको अनुशासन र नियमितता कमजोर हुने उल्लेख छ ।
unnamed 1
अस्पताल, निशुल्क उपचार, राष्ट्रिय समाचार, स्वास्थ्य मन्त्रालय

७ हजार शय्याबाट निःशुल्क उपचार, कसरी लिन सकिन्छ सेवा ?

स्वास्थ्य मन्त्रालयले ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएर देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्या, प्रयोग भइरहेका शय्या तथा सेवा लिने बिरामीको विवरण रियल टाइममै हेर्न सकिने व्यवस्था गरेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, विद्यार्थीको प्रदर्शन

‘बाँच्न दे सरकार’ भन्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

प्रदर्शनका क्रममा उनीहरूले भान्सामा प्रयोग हुने कराही, डाडुपन्युँ लगायतका सामग्री पनि बोकेका थिए ।
unnamed 1
धनगढी उपमहानगर, मेयर गाेपाल हमाल, राष्ट्रिय समाचार

धनगढी उपमहानगरले गर्‍यो संघ सरकारको निर्णयको अवज्ञा, भोलिदेखि विद्यार्थी भर्ना

नगर शिक्षा समितिको बिहीबार बैठक बसेर उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई भोलिदेखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि पठनपाठन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
Scroll to Top