काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
मन्त्रिपरिषद्, राष्ट्रिय समाचार

मन्त्रिपरिषद् बैठक जारी

आजको बैठकका निर्णयहरू माननीय संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

सेयर बजार २८०७ अंकमा, ३ कम्पनी बढे १५ प्रतिशत

८ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १८.१० अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८०७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि लगातार बजार रातो अंकमा रह्यो । अघिल्लो दिन नेप्से १३ अंक घटेको थियो । आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोडको कारोबार भएकोमा […]
unnamed 1
काठमाडौं, राष्ट्रिय समाचार

काठमाडौंको कपन क्षेत्रबाट १४ वर्षीय बालक बेपत्ता

८ वैशाख, काठमाडौं । काठमाडौंको कपन (मुस्कानचोक) क्षेत्रबाट एक बालक बेपत्ता भएका छन् । उनी गत चैत ३० गते दिउँसो साढे तीन बजेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । युवराज कार्की नाम गरेका करिब ५ फिट उचाइ, कालो कपाल र कालो टी शर्ट लगाएका ती बालक सम्पर्कविहीन भएका छन् । उनका बुवा सन्तोष कार्कीले […]
unnamed 1
झोलुङ्गे पुल, राष्ट्रिय समाचार

पाँचथरको झोलुङ्‍गे पुल उद्घाटन नहुँदै भाइरल (तस्वीरहरू)

मुबिनका अनुसार यो पुलको औपचारिक रूपमा उद्धाटन समेत भएको छैन । उद्घाटन हुनुअघि नै पुल भाइरल बनेकोमा स्थानीयहरू दङ्‍ग छन् ।
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार, सुधन गुरुङ

गृहमन्त्री गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठमा

गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।
unnamed 1
गृहमन्त्री, राष्ट्रिय समाचार, सुधन गुरुङ

गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?

यसअघि दीपककुमार साहमाथि समान्य प्रश्न उठ्दा रास्वपाले फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यही फिर्ता गर्ने सभापति रवि लामिछानेको निर्णयको आधारमा प्रधानमन्त्री बालेनले बर्खास्त गरेका थिए । तर अहिले गृहमन्त्रीमाथि सार्वजनिक रुपमा यतिधेरै प्रश्न उठ्दा रास्वपा चुपचाप बसिरहेको छ ।
unnamed 1
बाटोमा सुत्केरी, मुगु, राष्ट्रिय समाचार

भिरको बाटोमा एक्लै सुत्केरी, तत्काल उद्धारले आमा-शिशुको जोगियो ज्यान

सुत्केरी भएपछि उनको होस् खुल्यो । नवजात शिशु त रगत र माटोले लतपतिएको अवस्थामा थियो ।  त्यसपछि भने उनलाई कसैको सहयोग आवश्यक महशुस भयो । उनले मोबाइल खोजेर छायल बजारमा रहेकी आफ्नी एक साथीलाई खबर गरिन् ।
unnamed 1
ट्रेड युनियन अधिकार, बालेन शाह, राष्ट्रिय समाचार, विश्व ट्रेड युनियन महासंघ

बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर

महासंघले बालेनलाई सम्बोधन गरेर लेखेको पत्रमा यदि ट्रेड युनियन खारेज गरिएमा अन्तर्राष्ट्रिय कानुन तथा नेपालको संविधानको मर्मविपरीत हुने र कामदारहरूको संगठन बनाउने, संगठित हुने तथा सामूहिक सौदाबाजी गर्ने अधिकारमा प्रत्यक्ष आघात पुग्ने उल्लेख छ ।
unnamed 1
नैनसिंह महर, राष्ट्रिय समाचार

कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन : नैनसिंह महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता नै वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।
Scroll to Top