काभ्रेपलाञ्चोक
+977-9863403002
२२ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
भ्रष्टाचार मुद्दा, राष्ट्रिय समाचार

खानेपानी डिभिजनका तत्कालीन प्रमुखविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
unnamed 1
पठनपाठन, राष्ट्रिय समाचार, हावाहुरी

हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित   

कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो ।        
unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

एक हप्ताका लागि खुल्यो कांग्रेस सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्री

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि अनलाइन फारम एक हप्ता खुला गरेको छ ।
unnamed 1
नेपाली सेना, राष्ट्रिय समाचार

बाढी प्रभावितको उद्धारका लागि उपत्यकाका २८ स्थानमा सेनाको तैनाथी

बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनाले काठमाडौं उपत्यकाका २८ स्थानमा उद्धार टोली तैनाथ गरेको जनाएको छ ।
unnamed 1
अध्यादेश, राष्ट्रिय समाचार, विपक्षी दल, सरकार

अध्यादेशको विरोधमा विपक्षी दलहरू एकजुट

सरकारले मंगलबार सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि उनीहरू एक ठाउँमा उभिएका हुन् ।
unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार

संवैधानिक निकायहरू खाली राख्दैनौं, अध्यादेशबाट काम गर्छौं : रवि लामिछाने

१६ वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले संवैधानिक निकायहरूको रिक्तता पूरा गर्नका लागि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले ती निकायहरूमा पदपूर्ति गर्दा मेरिटोक्रेसीलाई ध्यान दिने पनि बताए । ‘आफन्त त हाम्रा पनि थिए होलान् नि । ती योग्य पनि […]
unnamed 1
राष्ट्रिय समाचार, सिमरा–डुमरवाना क्षेत्र, सेज

सेजको सिमरा–डुमरवाना क्षेत्रका ६०० घर उठाउने तयारी

विशेष आर्थिक क्षेत्र प्राधिकरणले जितपुरसिमरा उपमहानगरपालिकालाई पत्राचार गर्दै जग्गा अतिक्रमण हटाउन समन्वयका लागि अनुरोध गरिसकेको छ ।
unnamed 1
मनास्लु क्षेत्र, राष्ट्रिय समाचार

मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक   

१६ वैशाख, गोरखा । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् । विदेशी र स्वदेशी गरी १४ हजार ८९९ जना पर्यटकले यस वर्ष मनास्लु आरोहण गरेका एमक्यापका […]
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, राष्ट्रिय समाचार, लालन-पालन, सामुदायिक स्कुल

काठमाडौं उपत्यकाका ८ राम्रा सामुदायिक विद्यालय

सुरुमा शासक परिवारका सन्तानका लागि मात्र सीमित यो विद्यालयलाई वि.सं. १९४२ सालदेखि आम नागरिकका लागि पनि खुला गरिएको थियो ।
unnamed 1
नेपाल बार, राष्ट्रिय समाचार

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग नेपाल बारको माग

नेपाल बार एशोसियसनले राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गरी संविधानवाद प्रतिकूल काम गर्न नहुने बताएका हुन् ।
Scroll to Top