मन्त्रिपरिषद् बैठक जारी

News Summary
Generated by OK AI. Editorially reviewed.
- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
- प्रधानमन्त्री बालेन शाहले डाकेको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।
३२ असार, काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहले डाकेको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने

- त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण कार्य बन्द गर्ने निर्णय गरेको छ ।
- साउन १ गतेदेखि समकक्षतासम्बन्धी कुनै पनि आवेदन नलिने केन्द्रले सूचनामार्फत स्पष्ट पारेको छ ।
- अब समकक्षता निर्धारणको काम विश्वविद्यालय अनुदान आयोगबाट हुने व्यवस्था कानुनमा गरिएको छ ।
३२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
केन्द्रले १ साउनदेखि समकक्षताको आवेदन समेत नलिने जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य १ साउनदेखि विश्वविद्यालय अनुदान आयोगले गर्ने सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘…केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ को दफा २८ ले विश्वविद्यालय अनुदान आयोग ऐन २०५० को दफा ६ मा संशोधन गरी त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य २०८३ साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोगे गर्ने भन्ने व्यवस्था भएकोले यस केन्द्रले मिति २०८३/०४/०१ देखि समकक्षताको आवेदन नलिने भएको व्यवहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

श्रीमतीमाथि कुटपिट आरोपमा बुद्ध एयरका पाइलट पक्राउ

News Summary
Generated by OK AI. Editorially reviewed.
- बुद्ध एयरका पाइलट आदित्य कसजुलाई श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
- प्रहरी वृत्त सातदोबाटोले आरोपित पाइलटलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।
- केही दिनअघि पक्राउ परेका कसजुमाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ।
३२ असार, काठमाडौं । बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन् । उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको ललिपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।
केही दिनअघि नै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
सुकुमवासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल

News Summary
Generated by OK AI. Editorially reviewed.
- काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले सुकुमवासी समस्या समाधानका लागि जग्गाको लालपुर्जाभन्दा सुरक्षित बसोबासको अधिकार सुनिश्चित गर्नु वैज्ञानिक हुने बताइन् ।
- उनले महानगरले जग्गा वितरण गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै एकीकृत आवास निर्माणका लागि मात्र सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
- डंगोलले कानूनी पहिचान नभएका स्वबासीका अधिकारलाई समेत उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
३२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले सुकुमवासी तथा अव्यवस्थित बसोवासको समस्या समाधानका लागि जग्गाको लालपुर्जा वितरण गर्नुभन्दा आवासको अधिकार सुनिश्चित गर्नु वैज्ञानिक हुने बताएकी छिन् ।
काठमाडौं महानगरपालिका र भूमि समस्या समाधान समितिबीच आयोजित दोस्रो बैठकमा बोल्दै उनले महानगरपालिकाले जग्गा वितरण गर्ने पक्षमा नरहेको प्रष्ट पारेकी हुन् ।
कार्यवाहक प्रमुख डंगोलले सुकुमवासी समस्या समाधानका लागि भइरहेका प्रयासहरूलाई ‘टुक्रे’ योजनामा सिमित नगर्न आग्रह गर्दै एउटा स्पष्ट दृष्टिकोण (भिजन) र कार्ययोजनासहित अघि बढ्नुपर्नेमा जोड दिइन् ।
डंगोलले सुकुम्बासी र अव्यवस्थित बसोवासीको कुरा गर्दा काठमाडौंका रैथाने तर कानूनी पहिचान नभएका ‘स्वबासी’ को मुद्दालाई पनि सँगसँगै लैजानुपर्ने माग गरिन् । आन्दोलन नगर्ने र सडकमा नआउने भएकै कारण स्वबासीहरूलाई राज्यले उपेक्षा गर्न नहुने उनको तर्क छ ।
‘काठमाडौंको सन्दर्भमा सुकुमवासी र अव्यवस्थित बस्तीको विषयसँगै स्वबासी) बासिन्दाको अधिकार पनि समान रूपमा उठाउनुपर्छ । आन्दोलनमा नआउने नागरिकका समस्या पनि राज्यले उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘अभिलेखीकरण र तथ्यांक संकलनपछि के गर्ने भन्ने स्पष्ट दीर्घकालीन योजना अहिलेबाटै तयार गर्न आवश्यक छ । स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्ययोजना र संरचनागत सुधारबिना टुक्राटुक्रामा काम गर्दा समस्या दोहोरिरहन्छ र दोषारोपण मात्रै बढ्छ । महानगर, संघ र अन्य निकायबीच जिम्मेवारी स्पष्ट हुनुपर्छ ।’
बसाइँसराई गरी आएकालाई व्यवस्थापन गर्ने नाममा काठमाडौंको पहिचान बोकेका स्वबासीहरूमाथि विभेद गर्न नहुने भन्दै उहाँले यसबारे लिखित प्रतिवद्धता माग गरिन् ।
जग्गाको स्वामित्व हस्तान्तरण गर्ने हालको कानूनी परिपाटी असफल भइसकेको दाबी गर्दै उहाँले ‘राइट टु ह्याबिटेट’ (बसोबासको अधिकार) र ‘राइट टु ल्याण्ड ओनरसिप’ (जग्गाको स्वामित्वको अधिकार) फरक कुरा भएको उल्लेख गरिन् ।
‘हामीले स्थानीय बासिन्दालाई विस्थापित गरेर नयाँ बसाइँसराइका आधारमा मात्र नीति बनाउन मिल्दैन । सबै नागरिकप्रति समान व्यवहार हुनुपर्छ । मेरो मुख्य आग्रह के हो भने, समाधानको केन्द्रबिन्दु जग्गा वितरण होइन, सुरक्षित बसोवासको सुनिश्चितता हुनुपर्छ । लालपुर्जा वितरण मात्र समाधान होइन,’ उनले भनिन्, ‘धेरै अवस्थामा जग्गा पाएपछि पनि आर्थिक अभावका कारण घर बनाउन नसक्दा वा पछि जग्गा बेच्न बाध्य हुँदा उनीहरू फेरि भूमिहीन र घरविहीन हुने अवस्था सिर्जना हुन्छ । त्यसैले राज्यले जग्गाको स्वामित्व भन्दा सुरक्षित बसोबासको अधिकारसुनिश्चित गर्ने नीति लिनुपर्छ । यही दीर्घकालीन र दिगो समाधान हो ।’
महानगरपालिकाले २० वर्षअघि लुमन्तीसँगको सहकार्यमा गरेको एकीकृत बसोबासको अभ्यास सफल र उदाहरणीय रहेको स्मरण गराउँदै उनले सोही मोडललाई पछ्याउन सरकारलाई सुझाव दिइन् ।
महानगरभित्र खेतीयोग्य वा खाली सरकारी जग्गा नभएको हुनाले जग्गा उपलब्ध गराउन नसकिने तर संघीय सरकार वा अन्य निकायले जग्गा उपलब्ध गराएमा महानगरपालिका एकीकृत आवास निर्माणका लागि पूर्ण सहयोग गर्न तयार रहेको उनले बताइन् ।
कार्यवाहक प्रमुख डंगोलले वडा अध्यक्ष तथा सदस्यहरूले कार्यक्षेत्रमा भोग्नुपरेको समस्या र दबाबलाई मध्यनजर गर्दै भूमि समस्या समाधान समितिले महानगरपालिकाको क्षेत्राधिकार र जिम्मेवारीबारे स्पष्ट लिखित मेमो उपलब्ध गराउनुपर्ने माग समेत राखेकी छिन् ।