unnamed 1
बुद्ध एयरलाइन्स, राष्ट्रिय समाचार

श्रीमतीमाथि कुटपिट आरोपमा बुद्ध एयरका पाइलट पक्राउ



News Summary

Generated by OK AI. Editorially reviewed.

  • बुद्ध एयरका पाइलट आदित्य कसजुलाई श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी वृत्त सातदोबाटोले आरोपित पाइलटलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।
  • केही दिनअघि पक्राउ परेका कसजुमाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ।

३२ असार, काठमाडौं । बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन् । उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको ललिपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।

केही दिनअघि नै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय