काभ्रेपलाञ्चोक
+977-9863403002
१२ श्रावण २०८३ मंगलवार

त्रिवि पाठ्यक्रम विकास केन्द्र

Auto Added by WPeMatico

unnamed 1
त्रिवि पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय समाचार

त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.

  • त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण कार्य बन्द गर्ने निर्णय गरेको छ ।
  • साउन १ गतेदेखि समकक्षतासम्बन्धी कुनै पनि आवेदन नलिने केन्द्रले सूचनामार्फत स्पष्ट पारेको छ ।
  • अब समकक्षता निर्धारणको काम विश्वविद्यालय अनुदान आयोगबाट हुने व्यवस्था कानुनमा गरिएको छ ।

३२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

केन्द्रले १ साउनदेखि समकक्षताको आवेदन समेत नलिने जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य १ साउनदेखि विश्वविद्यालय अनुदान आयोगले गर्ने  सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘…केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ को दफा २८ ले विश्वविद्यालय अनुदान आयोग ऐन २०५० को दफा ६ मा संशोधन गरी त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको उच्च शिक्षाका उपाधि समकक्षता निर्धारणको कार्य २०८३ साउन १ गतेदेखि विश्वविद्यालय अनुदान आयोगे गर्ने भन्ने व्यवस्था भएकोले यस केन्द्रले मिति २०८३/०४/०१ देखि समकक्षताको आवेदन नलिने भएको व्यवहोरा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Scroll to Top