काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
मौसम पूर्वानुमान, राष्ट्रिय समाचार

यो वर्ष पनि मनसुनको पहिलो आधा समय सुक्खा देखियो :  मौसमविद् पोखरेल

मौसमविद् डा. विनोद पोखरेलले यस वर्ष मनसुन कमजोर हुने र जेठ १५ देखि साउन १५ सम्म सुक्खा रहने प्रक्षेपण गरेका छन्।
unnamed 1
इतिहास, माथवर सिंह थापा, माथवरसिंह थापा, राष्ट्रिय समाचार, विचार

बेलायतले माथवरसिंह थापालाई भिसा नदिंदा

नेपालमा सत्ताको खेलचुक्ली र षड्यन्त्रमा परेका भारदारमध्ये माथवरसिंह थापा पनि एक थिए । उनी आफैं पनि षड्यन्त्रमा सामेल थिए भने षड्यन्त्रमै परेर आफ्नो ज्यान गुमाएका थिए ।
unnamed 1
नारायणगढ-मुग्लिन सडकखण्ड, राष्ट्रिय समाचार

नारायणगढ-मुग्लिन सडकको तुइन खोलामा पहिरो, सवारी आवागमन प्रभावित

२० वैशाख, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको हो । बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी […]
unnamed 1
राष्ट्रिय समाचार, सगरमाथा, हिमाल

सन् छयानब्बेको सगरमाथा–दुर्घटना सम्झँदै ‘इन्टू थीन एअर’

कतिपय चिठ्ठीमा सगरमाथामा मृत्यु भएकाहरूप्रति समवेदना र जीवित फर्केकाहरूप्रति जीवन्त सहानुभूति थियो भने कतिपय चिठ्ठीमा बाँचेर आएकाहरूले दुर्घटनामा परेकाहरूप्रति लापरवाही गरेको दोषारोपण थियो ।
unnamed 1
राष्ट्रिय समाचार, संवैधानिक आयोग

आयोग र नियामक गरी करिब २ दर्जन निकाय पदाधिकारीविहीन

२० वैशाख, काठमाडौं । राष्ट्रपतिले शनिवार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’का कारण नियामक निकाय र आयोग प्रकृतिका करिव दुई दर्जन निकाय खाली हुने भएका छन् । अध्यादेशले अधिकांश पेशाको नियमन गर्ने निकायका पदाधिकारी पदमुक्त हुने व्यवस्था गरेको छ । महान्यायाधिवक्ता पदेन अध्यक्ष हुने नेपाल कानून व्यवसायी परिषद मात्रै संशोधनमा परेको छैन […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, सचिवालय बैठक

आज रास्वपा सचिवालय बैठक, स्थानीय तह उम्मेदवार छनोटको रुपरेखाबारे छलफल हुने

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ । साथै विविध शीर्षकमा समसामयिक परिस्थितिबारे […]
unnamed 1
मौसम पूर्वानुमान, राष्ट्रिय समाचार

मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

२० वैशाख, काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ । गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त […]
unnamed 1
कान्तिलोकपथ, बागमती, राष्ट्रिय समाचार

पहिरोले कान्तिलोकपथ अवरुद्ध

२० वैशाख, काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ–जाउ पूर्णरुपमा अवरुद्ध छ । यसैगरी सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात […]
unnamed 1
अनलाइन सञ्चार माध्यम, प्रेस स्वतन्त्रता दिवस, राष्ट्रिय समाचार, सञ्चार माध्यम

विश्व प्रेस स्वतन्त्रता दिवस : अनलाइन मिडिया निशानामा, काठमाडौं सबैभन्दा जोखिम

फ्रिडम फोरमको प्रतिवेदनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएकाले यसको संरक्षणमा राज्य, सञ्चार क्षेत्र र समाज सबैको साझा भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
Scroll to Top