राष्ट्रिय समाचार, सभामुख डीपी अर्यालसदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु : सभामुख ३० बैशाख २०८३ सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् ।
नीति तथा कार्यक्रम, राष्ट्रिय समाचारप्रस्तुत भयो नीति तथा कार्यक्रम, छलफलमा प्रधानमन्त्री चाहिने भन्दै पुन: विपक्षीको अवरोध ३० बैशाख २०८३ नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति हुनैपर्ने जिकिर गरे ।
एम्बुलेन्स, गाँजा, राष्ट्रिय समाचार, लागुपदार्थ ओसारपसारलागुपदार्थ ओसारपसारमा एम्बुलेन्स प्रयोग, प्रहरी नै चकित ३० बैशाख २०८३ बिरामी बोकेर साइरन बजाउँदै अस्पताल पुग्नुपर्ने एम्बुलेन्स लागुपदार्थ ओसारपसारमा प्रयोग हुन थालेको देखेर प्रहरी नै चकित परेको छ ।
प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचारप्रतिनिधिसभा बैठक (लाइभ) ३० बैशाख २०८३ सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टापछि सुरु भएको हो ।
क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचारदक्षिण अफ्रिकासँगको एक रनको हार सम्झाउने खेल ३० बैशाख २०८३ अन्तिम ओभरमा चुक्दा नेपालले धेरैपटक ऐतिहासिक जित निकाल्नबाट वञ्चित हुँदै आएको छ
बालेन शाह, राष्ट्रिय समाचारअर्जुननरसिंहले भने– प्रधानमन्त्रीले तोकेको मन्त्रीले टेबल गर्दा हुन्छ, ज्ञानेन्द्र र ऐनले भने– आउनैपर्छ ३० बैशाख २०८३ श्रम संस्कृतिका हर्क साम्पाङ त प्रधानमन्त्रीले अति नै गरेको भन्दै उठेर बैठकबाट बाहिरिए ।
नेकपा एमाले, प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार, रास्वपासंसद्मा रास्वपा–एमाले आमनेसामने ३० बैशाख २०८३ बरु रास्वपा सांसद मनिष खनालले माग गरे अनुसार एमाले नेता बादलले बोलेको अभिव्यक्ति हटाउन संसद् सचिवालयलाई रुलिङ गरे ।
रामबहादुर थापा 'बादल', राष्ट्रिय समाचारबादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो ३० बैशाख २०८३ सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।
राष्ट्रिय समाचार, सहकारी पीडित, सहकारी रजिष्ट्रार कार्यालयसहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय ३० बैशाख २०८३ सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् ।
राष्ट्रिय समाचार, संसद् बैठक१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन ३० बैशाख २०८३ सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टा बितिसक्दा पनि सुरु भएको छैन ।