पर्यटन प्रमुख, पर्यटन विभाग, बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, होटल तथा रिसोर्टसंघीय निकायमा ३४९ होटल/रिसोर्ट दर्ता, पाँचतारे होटल २८ १० चैत्र २०८२ नेपालमा पर्यटक स्तरभन्दा माथिल्लो स्तरका होटलको क्षमता प्रतिरात २५ हजार ८ सय ८१ पर्यटक धान्न सक्ने बनेको छ ।