काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

सुकुमवासी

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), सुकुमवासी

सुकुमवासी बस्तीबाट विस्थापित ४१ विद्यार्थीलाई जनविकासमा पढ्ने व्यवस्था

विस्थापित सुकुमवासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरका विद्यार्थीलाई त्यहीँको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनको वातावरण मिलाइएको छ ।
unnamed 1
बुटवल, राष्ट्रिय समाचार, सुकुमवासी

बुटवलमा भूमिहीनको प्रदर्शन (तस्वीरहरू)

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो ।
unnamed 1
तलब, मनोहरा सुकुमवासी क्षेत्र, राष्ट्रिय समाचार, सुकुमवासी

कतारमा छोरीको तीन महिनादेखि तलब छैन, यता घर ढल्यो

उनीहरूले कहिल्यै यो नियतिबारे कल्पेका थिएनन् । आजको अवस्था उनीहरूको सपना र कल्पनाभन्दा बाहिरको कुरो थियो । यहाँसम्म कि, उनीहरूलाई लामो समयसम्म आफूहरू बसिरहेको जग्गा सार्वजनिक भएकोसमेत थाहा थिएन ।
unnamed 1
प्रमुख समाचार (Home), संसदीय समिति, सुकुमवासी, होल्डिङ सेन्टर

सुकुमवासी रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने संसदीय समितिको निर्णय

२३ वैशाख, काठमाडौं । संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल फरक-फरक आश्रय केन्द्रहरुमा (होल्डिङ सेन्टर) रहेका सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थपरक जानकारी लिने उद्देश्यले […]
unnamed 1
डोजर अभियान, राष्ट्रिय समाचार, सरकार, सुकुमवासी

सरकारको डोजर अभियानमा लाग्दैछ ‘ब्याक गियर’

सुकुमवासीप्रति गरम रास्वपा अव्यवस्थित बसोवासीप्रति नरम देखिएको छ । सांसद्हरूकै घर ऐलानी–पर्ती जग्गामा हुनु, अनुमान गरे भन्दा बढी वास्तविक भूमिहीन देखिनु, अत्यधिक आलोचना जस्ता कारणले रास्वपा अब पर्ख र हेरको नीति लिएको छ ।
unnamed 1
बुटवल, राष्ट्रिय समाचार, सुकुमवासी

बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी

उनले उचित विकल्पबिना बस्ती खाली गराउने कार्य भए सशक्त प्रतिकार हुने चेतावनी दिए ।
unnamed 1
राष्ट्रिय समाचार, सरकारी जग्गा, सुकुमवासी

सरकारी जग्गा जोगाउँदा गोली खाएका भक्तराजको घरमा पनि चल्यो डोजर, डेढ दर्जन जोगिंदा पक्षपातको गुनासो

सरकारी जग्गा अतिक्रमण हुनबाट जोगाएवाफत् सरकारबाटै प्राप्त जग्गामा बसेको बताउने बुटवलका भक्तराज बस्नेतसहित ८ जनाको घर भत्काइँदा अरु डेढ दर्जन जोगाइएको छ । यो कार्य पक्षपातपूर्ण भएको पीडितको गुनासो छ ।
unnamed 1
ऐलानी जग्गा, नम्बरी जग्गा, प्रमुख समाचार (Home), सुकुमवासी

के नम्बरी, ऐलानी र खोला किनारको जग्गा एउटै हो ?

भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक उदयराज सोती दर्ता नभएको तर मानिसहरूले उपयोग गरिरहेको त्यस्तो जग्गालाई तराई र पहाडतिर अलग-अलग रुपमा सम्बोधन गर्ने प्रचलन रहेको बताउँछन् ।
unnamed 1
पठनपाठन, बालबालिका, राधास्वामी सत्संग व्यास नेपाल, राष्ट्रिय समाचार, विद्यालय, सिफारिस, सुकुमवासी, होल्डिङ सेन्टर

‘आजदेखि स्कुल लागेको हो र !’

राधास्वामी सत्संग व्यास आश्रममा रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई आजदेखि पठनपाठन सुरु भयो भन्ने थाहासम्म छैन ।
unnamed 1
राष्ट्रिय समाचार, संसदीय समिति, सुकुमवासी

मिनी संसद्‌मा प्रश्नको पुनरोदय

समिति गठन र सभापति चयन भएपछि बसेको पहिलो बैठकमा सांसदहरूले समितिको कार्यक्षेत्र भित्र रहेर आगामी दिनमा गर्नुपर्ने एजेन्डा प्रस्तुत गरे ।
Scroll to Top