ऐलानी जग्गा, नम्बरी जग्गा, प्रमुख समाचार (Home), सुकुमवासीके नम्बरी, ऐलानी र खोला किनारको जग्गा एउटै हो ? २२ बैशाख २०८३ भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक उदयराज सोती दर्ता नभएको तर मानिसहरूले उपयोग गरिरहेको त्यस्तो जग्गालाई तराई र पहाडतिर अलग-अलग रुपमा सम्बोधन गर्ने प्रचलन रहेको बताउँछन् ।