काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार
58 मिनेट अगाडि

१२ भदौ, धनगढी । कैलालीमा छोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिकाका ७२ वर्षीय पुरुष रहेका छन् । उनले आफ्नै ६ वर्षीया नाबालिका छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको उजुरी परेको थियो । उजुरीका आधारमा इलाका प्रहरी कार्यालयले बुधबार साँझ पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार…

Scroll to Top