अपचलन, बचतकर्ता, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, समस्याग्रस्त घोषणा, सहकारीदर्जन सहकारीमा डेढ अर्ब अपचलन, समस्याग्रस्त घोषणा माग्दै प्राधिकरणमा बचतकर्ता ४ बैशाख २०८३ बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन पनि संस्था समस्याग्रस्त हुनुपर्ने अवस्था देखिएपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा निवेदन दिएका हुन् ।