चुनावको दिन हवाई यात्रुका लागि यसरी तोकियो सटल बसको रुट
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सटल बसको रुट

चुनावको दिन हवाई यात्रुका लागि यसरी तोकियो सटल बसको रुट

१७ फागुन, काठमाडौं । २१ फागुनमा हुने चुनावको दिन स्वदेशी तथा विदेशी हवाई यात्रुलाई विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलस्थलसम्म लैजान सटल बसको रुट तोकिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सो दिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्मका लागि सेवा उपलब्ध हुनेछ । बोर्डका अनुसार पहिलो रुट एनएसी–न्यूरोड–कान्तिपथ–ठमेल–लैनचौर–मल्ल होटेल–नयाँ बजार–शंकर होटेल–र्‍याडिसन–दरबारमार्ग–याक एण्ड यति–नक्साल–गौशाला–बत्तिसपुतली (द्धारिका होटेल) […]