प्रचण्ड भन्छन्- निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनायो
प्रचण्ड, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), लाेकतन्त्र

प्रचण्ड भन्छन्- निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनायो

‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशङ्का चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ,’ प्रचण्डले फेसबुकमा लेखेका छन् ।