मेन स्टोरी, रुवीकुमारी ठाकुर, श्रम संस्कृति पार्टी, हर्क साम्पाङ२५ वर्षीया रुवीलाई हर्क साम्पाङको ‘सरप्राइज’ २ चैत्र २०८२ डिप्लोमा इन्जिनिरिङ सकेर धनुषाकै एक संस्थामा काम गरिरहेकी रुवीलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर सदनमा पठाएको छ ।