काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

मौसम पूर्वानुमान

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

लमजुङ र सिन्धुपाल्चोकमा मध्यम वर्षा

३१ वैशाख, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान विशेष गरी बागमती र कोशीका केही भेगमा वर्षा रेकर्ड भएको छ । गत २४ घण्टामा भने गण्डकीमा समेत वर्षा […]
unnamed 1
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

आज देशका अधिकांश स्थानमा मौसम सुधारको सम्भावना कम

२९ वैशाख, काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पूर्णरुपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको असर अधिकांश स्थानमा देखिएकाले पूर्णरुपमा मौसम खुल्ने अवस्था नरहेको हो । जल तथा मौसम […]
unnamed 1
मेन स्टोरी, मौसम पूर्वानुमान

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना   

२७ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको […]
unnamed 1
प्रमुख समाचार (Home), मेघगर्जन, मौसम पूर्वानुमान

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

२७ वैशाख, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको […]
unnamed 1
मेन स्टोरी, मौसम पूर्वानुमान

पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

२६ वैशाख, काठमाडौं  । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । […]
unnamed 1
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान, वर्षा

आज पनि केही स्थानमा मध्यमखालको वर्षा हुने

२५ वैशाख, काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका विभिन्न भागमा बदली भएको र केही स्थानमा मेघगर्जनसहित वर्षा पनि हुने पूर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । सो प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश […]
unnamed 1
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

२४ वैशाख, काठमाडौं । आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, […]
unnamed 1
मौसम पूर्वानुमान, राष्ट्रिय समाचार

यस्तो छ आजको मौसम, कहाँ–कहाँ पर्छ पानी ?

वर्षा गराउने प्रणाली नेपालको पूर्वी क्षेत्रतिर सरिरहेको छ । तर, आज अन्य क्षेत्रमा मौसम बदली हुनेछ । केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन भनिएको छ ।
unnamed 1
मौसम पूर्वानुमान, राष्ट्रिय समाचार

यो वर्ष पनि मनसुनको पहिलो आधा समय सुक्खा देखियो :  मौसमविद् पोखरेल

मौसमविद् डा. विनोद पोखरेलले यस वर्ष मनसुन कमजोर हुने र जेठ १५ देखि साउन १५ सम्म सुक्खा रहने प्रक्षेपण गरेका छन्।
Scroll to Top