पश्चिमी वायु, मेन स्टोरी, मौसम पूर्वानुमानभित्रिँदै पानी पार्ने प्रणाली, देशभर वर्षाको सम्भावना २८ बैशाख २०८३ यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र जाडो महसुस हुने पूर्वानुमान छ ।