कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गुन्द्रुक, बिजनेस विशेष, मापदण्ड, मेन स्टोरी, मौलिक परिकार, विजनेश होमकस्तो हुनुपर्छ गुन्द्रुक ? सरकारले पहिलो पटक तोक्यो गुणस्तर र नियम ११ बैशाख २०८३ फर्मेन्टेनसन प्रक्रिया पूरा भएपछि तयार भएको ताजा वा सुकाइएको गुन्द्रुकलाई मात्र अब बजारमा बिक्री–वितरणका लागि योग्य मानिने छ ।