अनियमितता, कर छुट, छानबिन, प्रमुख समाचार (Home), बिजनेस विशेष, मर्जर, महालेखा, लाभांश, विजनेश होम, सेयर बजारमर्जरमा दिइने लाभांश कर छुट अनियमितता छानबिन गरी असुल्न महालेखाको निर्देशन ५ जेष्ठ २०८३ आयकर ऐन अनुसार गाभिएका कम्पनीले मात्र पाउने उक्त सुविधा गाभ्ने कम्पनीका सेयरधनीले पनि लिएको महालेखाको ठहर हो ।