काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

बिजनेस प्रमुख

Auto Added by WPeMatico

unnamed 1
अर्थ समिति, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय

५ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले जानकारी दिए । बैठकमा समिति सदस्यहरूले आगामी बजेट […]
unnamed 1
प्रमुख समाचार (Home), बजेट घोषणा, बिजनेस प्रमुख, विजनेश होम

बजेट घोषणाको दुई दिन अगाडिसम्म पनि आयोजना बैंकमा इन्ट्री खुला

५ जेठ, काठमाडौं । सरकारले बजेट सार्वजनिक हुनुभन्दा दुई दिन अगाडिसम्म पनि आयोजना बैंकमा आयोजना इन्ट्री गर्न पाउने गरी प्रणाली खुला गरेको छ । यस वर्ष योजना आयोगले मन्त्रालयहरूलाई पटक पटक यो सुविधा दिएको थियो । त्यसका वावजुत विभिन्न मन्त्रालय/निकायको अनुरोध, पृष्ठपोषणसमेतलाई मध्यनजर गरी आगामी आवमा कार्यान्वयन हुने नयाँ, क्रमागत, अध्ययन र विशेष परिस्थितिका आयोजना […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार

५ जेठ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंक घटेको छ । सो कमीपछि २७२४ अंकमा कायम भएको छ । ११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रह्यो । कारोबार रकममा केही सुधार आएको छ । अघिल्लो दिन २ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडको […]
unnamed 1
प्रमुख समाचार (Home), बजेटका आकर्षक घोषणा, बिजनेस प्रमुख, महालेखा परीक्षकको ६३ औं प्रतिवेदन, विजनेश होम

‘बजेटका अधिकांश आकर्षक घोषणा भाषणमै सीमित’

५ जेठ, काठमाडौं । नेपाल सरकारले बजेटमा उल्लेख गर्ने अधिकांश आकर्षक घोषणा भाषणमै सीमित रहेको देखिएको छ । महालेखा परीक्षकको ६३ औं प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख गरिएका आकर्षक घोषणा कार्यान्वयनमा जान सकेनन् । सरकारले सो वर्ष २०८१ देखि २०९१ लाई कृषि लगानी दशक घोषणा गर्ने भनेको थियो । तर, […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

४ जेठ, काठमाडौं । सोमबार सुनको भाउ केही बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन […]
unnamed 1
प्रत्यक्ष वैदेशिक लगानी, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम

१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ४५ अर्ब ३२ करोड

३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता ४५ अर्ब माथि आएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो । यस अवधिमा अटोमेटिक रुटबाट ५ अर्ब ७६ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ५५ करोड […]
unnamed 1
आज सुनचाँदी भाउ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

दुई दिनमा तोलामा साढे ८ हजार घट्यो सुन

३ जेठ, काठमाडौं । सुनको भाउ ओरालो लागेको छ । दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका  लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज ४ हजार ५ सय रुपैयाँले सुनको भाउ घटेको छ […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विनिमय दर

आज अमेरिकी डलर र युरोको भाउ स्थिर, अरुको कति ?

३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर र युरोको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको […]
unnamed 1
निर्माण व्यवसायी, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

निर्माण व्यवसायीले देशभरका जिल्ला प्रशासन कार्यालयमा बुझाए ज्ञापनपत्र, आधा घण्टा धर्ना

३१ वैशाख, काठमाडौं । पश्चिम एसियामा  जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ । महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधका कार्यक्रम अनुसार बिहीबार केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र उर्जा, जलस्रोत तथा […]
unnamed 1
बिजनेस, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

लगातार तेस्रो दिन घट्यो सेयर बजार

३१ वैशाख, काठमाडौं । तीन दिनदेखि सेयर बजार घट्ने क्रम जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो । आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो । […]
Scroll to Top