इरानी सेनाको चेतावनी : अमेरिकाले नाकाबन्दी गरे खाडीका कुनै बन्दरगाह सुरक्षित रहन्नन्
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, खाडी क्षेत्र, प्रमुख समाचार (Home), बन्दरगाह, मध्यपूर्व तनाव

इरानी सेनाको चेतावनी : अमेरिकाले नाकाबन्दी गरे खाडीका कुनै बन्दरगाह सुरक्षित रहन्नन्

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेट अफ होर्मुजबाट हुने इरानी ढुवानीलाई रोक्ने धम्की दिएपछि इरानी सेनाले कडा प्रतिकारको चेतावनी दिएको हो ।