काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

केन्द्रीय सुरक्षा समिति बैठक : भोलि हवाई गस्ती गर्ने निर्णय
प्रमुख समाचार (Home), सुरक्षा समिति बैठक, हवाई गस्ती

केन्द्रीय सुरक्षा समिति बैठक : भोलि हवाई गस्ती गर्ने निर्णय

बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।
मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति समातिए
नरेन्द्र मोदी, प्रमुख समाचार (Home), बालेन शाह

मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति समातिए

२० फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए । उनीहरुले एआई […]
प्युठानमा नमूना मतदानस्थल, सबै कमर्चारी महिला
नमूना मतदानस्थल, प्युठान, प्रमुख समाचार (Home)

प्युठानमा नमूना मतदानस्थल, सबै कमर्चारी महिला

२० फागुन, प्युठान । जिल्लाको प्युठान नगरपालिकास्थित जनता मावि बाग्दुलामा नमूना मतदानस्थल बनाइएको छ । यो मतदानस्थलमा सबै निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेका छ्न । ९ जना निर्वाचन प्रहरी, ४ जना सुरक्षाकर्मी र १२ जना निर्वाचन कर्मचारी रहेका छन् महिला छन् । दुई वटा केन्द्र रहेको यो मतदानस्थलमा ११९२ मतदाता रहेका छन् । मतदान […]
अमेरिकालाई सैन्य बेस प्रयोग गर्न नदिएपछि स्पेनसँग ट्रम्प आक्रोशित
अन्तर्राष्ट्रिय समाचार, ट्रम्प, प्रमुख समाचार (Home)

अमेरिकालाई सैन्य बेस प्रयोग गर्न नदिएपछि स्पेनसँग ट्रम्प आक्रोशित

२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सम्पूर्ण व्यापार बन्द गर्ने धम्की दिएका छन्। स्पेनले इरानमा चलिरहेको सैन्य कारबाहीका लागि अमेरिकालाई आफ्नो सैन्य बेस प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेसँगै ट्रम्पले स्पेनलाई धम्की दिएका हुन् । ह्वाइट हाउसमा कुराकानीका क्रममा ट्रम्पले स्पेनको कडा आलोचना गर्दै स्पेनको रवैया ‘धेरै खराब’ रहेको बताए। उनले भने, […]
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटीभीसहित मतगणनास्थल तयार
प्रमुख समाचार (Home), मतगणनास्थल, सीसीटीभी, स्याङ्जा

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटीभीसहित मतगणनास्थल तयार

२० फागुन, स्याङ्जा । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जामा मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा फरक–फरक स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला समन्वय समितिको हल) मा हुनेछ भने क्षेत्र नम्बर–२ को मतगणना […]
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
प्रमुख समाचार (Home), सर्लाही

सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

२० सर्लाही, फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदानका लागि खटिएका कर्मचारी, नेपाल प्रहरी र निर्वाचन प्रहरीसहितको टोली आवश्यक सामग्री लिएर सम्बन्धित मतदानस्थलमा पुगिसकेको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलले जिल्लाभर निर्वाचनका […]
बगेको पानी पूजा गरेर माझीहरूले मनाए लोदी पर्व
प्रमुख समाचार (Home), लोदी पूजा

बगेको पानी पूजा गरेर माझीहरूले मनाए लोदी पर्व

 २० फागुन, पाँचथर । पाँचथरका अल्पसंख्यक माझी समुदायले लोदी पर्व मनाएका छन् । तमोर नदीमा पूजा गरेर यो पर्व मनाएका हुन् । पाँचथरको हिलिहाङ र फिदिम नगरपालिकामा पर्ने माझीटारका माझीहरूले हेवा र तमोर मिसिने ठाँउमा पूजा गरे भने गाउँले भेला भएर साँस्कृतिक कार्यक्रम तथा खानपान गरेका छन् । यो क्षेत्रमा ४२ परिवार माझी जाति रहेका […]
मध्यपूर्वका नेपालीहरुको सुरक्षाका लागि एनआरएनएले गरायो सरकारको ध्यानाकर्षण
एनआरएनए, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

मध्यपूर्वका नेपालीहरुको सुरक्षाका लागि एनआरएनएले गरायो सरकारको ध्यानाकर्षण

२० फागुन, काठमाडौं । मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो । सो क्रममा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिले त्यहाँ रहेका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास […]
सिरहाका ५३४ मतदान केन्द्रमा सामग्रीसहित पुगे कर्मचारी
प्रमुख समाचार (Home), मतदान केन्द्र, सिरहा

सिरहाका ५३४ मतदान केन्द्रमा सामग्रीसहित पुगे कर्मचारी

२० फागुन, सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत २१ फागुनमा हुने मतदानका लागि सिरहाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थलमा ५३१ स्थायी र तीन अस्थायी गरी ५३४ मतदान केन्द्र स्थापना गरिएको छ […]
धनकुटाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, मतदानस्थल तयार गरिँदै
आम निर्वाचन, धनकुटा, प्रमुख समाचार (Home)

धनकुटाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, मतदानस्थल तयार गरिँदै

२० फागुन, धनकुटा। निर्वाचन सामग्री बुझेर मतदानस्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदानस्थलमा सर्वदलीय बैठक सम्पन्न गरेका छन् । धनकुटामा रहेका ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ । १८ गते नै मतदानस्थल पुगेर सूचना टाँस गरिसकेका निर्वाचन कर्मचारीहरुले मंगलबार सर्वदलीय बैठक […]
Scroll to Top