काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

जलवायु संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य : मन्त्री चौधरी
जलवायु संकट, प्रमुख समाचार (Home)

जलवायु संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य : मन्त्री चौधरी

२३ चैत, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभएर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन् । यो संकट समाधानका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हिमनदी पग्लिने, बेमौसमी वर्षा, बाढीपहिरो र […]
नेशनल प्याब्सन उपाध्यक्ष पराजुली भन्छन्- हप्तामा दुई दिन बिदाले शैक्षिक क्यालेण्डर बिग्रनसक्छ
एनप्याब्सन, प्रमुख समाचार (Home), सार्वजनिक बिदा

नेशनल प्याब्सन उपाध्यक्ष पराजुली भन्छन्- हप्तामा दुई दिन बिदाले शैक्षिक क्यालेण्डर बिग्रनसक्छ

२३ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले शैक्षिक क्यालेण्डर बिग्रन सक्ने चिन्ता व्यक्त भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)का उपाध्यक्ष विष्णु पराजुलीले शनिबार र आइतबार बिदा दिँदा वर्षभरिको कुल बिदा १०४ दिन पुग्ने र त्यसमा […]
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
अपर मुस्ताङ, प्रमुख समाचार (Home), भेडाच्याङ्ग्रा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत, मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् भने आक्रमणमा परी सात भेडाच्याङ्ग्रा घाइते भएको छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ –४ न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको लोमान्थाङ–४ चुमजुङमा रहेको च्याङ्ग्रा खोरमा गत शनिबार राति हिमचितुवाले पशुचौपयामाथि आक्रमण गरेको थियो […]
गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव : पोखराको जग्गाबारे प्रष्ट्याइदिनू
गृहमन्त्री, प्रमुख समाचार (Home), हर्क साम्पाङ

गृहमन्त्री गुरुङलाई हर्क साम्पाङको सुझाव : पोखराको जग्गाबारे प्रष्ट्याइदिनू

२३ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई फेवातालको २० रोपनी जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका छन् । फेवातालको २० रोपनी जग्गामा नाम मुछिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री गुरूङलाई जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका हुन् । ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस्,’ अध्यक्ष साम्पाङले भनेको छन्, ‘नैतिकताको सवाल खडा भयो […]
लागुऔषध मुद्दाका ८१ वर्षीय फरार अभियुक्त २३ वर्षपछि पक्राउ
प्रमुख समाचार (Home), लागुऔषध

लागुऔषध मुद्दाका ८१ वर्षीय फरार अभियुक्त २३ वर्षपछि पक्राउ

२३ चैत रोल्पा । लागुऔषध मुद्दामा फरार रहेका रोल्पाका एक व्यक्ति प्रतिवादी व्यक्ति २३ वर्षपछी पक्राउ परेका छन् । थवाङ गाउँपालिका-४ थापल खर्कका ८१ वर्षीय कुलबहादुर घर्तिमगरलाई २३ वर्षपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । कुलबहादुरलाई लागुऔषध मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०५९ फागुन १८ गते ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय […]
उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत निर्वाचित
उद्योग वाणिज्य महासंघ, प्रमुख समाचार (Home), बिजनेस समाचार, राजेन्द्र राउत, विजनेश होम

उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राउत निर्वाचित

२३ चैत, विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुन: निर्वाचित भएका छन् । अर्का प्रत्यासी नवीन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट अध्यक्षका प्रतिस्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन् । राउतले १४२ मत प्राप्त प्राप्त […]
ब्रह्माण्डको प्रारम्भिक तारा ‘मिल्की वे’मा भेटियोस्’ एन्सियन्ट इमिग्रान्टु ताराको खोज
तारा, प्रमुख समाचार (Home), मिल्की वे

ब्रह्माण्डको प्रारम्भिक तारा ‘मिल्की वे’मा भेटियोस्’ एन्सियन्ट इमिग्रान्टु ताराको खोज

२३ चैत, काठमाडौं । शिकागो विश्वविद्यालयका स्नातक तहका १० जना विद्यार्थीहरूले खगोल विज्ञानको क्षेत्रमा एउटा ठूलो सफलता हासिल गरेका छन् । उनीहरूले ब्रह्माण्डको उत्पत्ति ताका बनेको एउटा अत्यन्तै पुरानो तारा हाम्रो आकाशगंगा ‘मिल्की वे’भित्र घुमिरहेको अवस्थामा फेला पारेका छन् । यो तारा हाम्रो आकाशगंगामा जन्मिएको नभई छिमेकी ग्यालेक्सीबाट बसाइँ सरेर यहाँ आएकाले वैज्ञानिकहरूले यसलाई ‘एन्सियन्ट […]
संघीय संसद्को दुवै सदनका बैठक बस्दै, प्रतिनिधि सभाको कार्यसूचीमा ३ अध्यादेश
प्रमुख समाचार (Home), संघीय संसद्

संघीय संसद्को दुवै सदनका बैठक बस्दै, प्रतिनिधि सभाको कार्यसूचीमा ३ अध्यादेश

२३ चैत, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन […]
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रमुख समाचार (Home), विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

२३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर […]
लुम्बिनीको मन्त्रिपरिषद् बैठक : सवारी साधन करको बाँडफाँट प्रस्ताव पारित
प्रमुख समाचार (Home), मन्त्रिपरिषद्, लुम्बिनी

लुम्बिनीको मन्त्रिपरिषद् बैठक : सवारी साधन करको बाँडफाँट प्रस्ताव पारित

२२ चैत, बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारी साधन कर बाँडफाँटसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले स्थानीय तहलाई […]
Scroll to Top