विद्यार्थीको शुल्कसम्बन्धी गुनासोको रिपोर्टिङ तथा सहजीकरण प्रयोजनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा ‘सहायता कक्ष’ समेत स्थापना गरिएको मन्त्रालयले जनाएकाे छ ।
हिजोदेखि सुरु भएको बागमती प्रदेशसभाको १७ औं अधिवेशनमा सभामुख चयन प्रक्रिया सुरु भएको छ । सभामुख चयन प्रक्रिया सुरु भएसँगै १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
२५ चैत, कामाडौं । रास्वपकी सांसद प्रकाश पाठकले पब्लिकेसनको कमिसनले बर्सेनि पाठ्यक्रम परिवर्तन हुँदा अभिभावक मारमा पर्ने गरेको बताएका छन् । संसद्को शून्य समयमा बोल्दै सांसद पाठकले पाठ्यपुस्कका नाममा अभिभावक मारमा पर्ने गरेको बताएका हुन् । ‘भर्ना शुल्क नलिन शिक्षा मन्त्रालयले निर्णय गरिसके पनि, पाठ्यपुस्कका नाममा देशभरका झन्डै २४ लाख विद्यार्थीका अभिभावकको औसत ५ हजार […]
२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाले इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रूपले नै घटाउन आग्रह गरेका छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले यस्तो आग्रह गरेका हुन् । सरकारले गरेको इन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उनले यसलाई दीर्घकालीन रूपमा नै लैजान वा […]
२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ त्यसको हाल दुरूपयोग भइरहेको छ ।’ नियमअनुसार एक दिनको गेट पास लिएर प्रवेश गरेका […]
२५ चैत, काठमाडौं । प्रतिनिधिसभाका सांसद परशुराम तामाङले विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धनका लागि इतिहासको त्रुटि सच्याउन सरकारसँग आग्रह गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सरकारले दलित समुदायप्रति क्षमा माग्नु स्रहानीय भएको भन्दै अझै पनि आदिवासीहरू उत्पीडित र विभेदको भारीबाट मुक्त भइनसकेको बताए । उनले भने, ‘म यस्तो समुदायप्रति स्वतन्त्र […]