काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

प्रधानन्यायाधीश

Auto Added by WPeMatico

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए । उक्त रिटहरू दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
प्रधानमन्त्रीलाई आङ्देम्बेको ७ बुँदे असहमति पत्र- ‘न्यायपालिकालाई कार्यपालिकाको छाया बनाइँदैछ’
प्रधानन्यायाधीश, बालेन शाह, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

प्रधानमन्त्रीलाई आङ्देम्बेको ७ बुँदे असहमति पत्र- ‘न्यायपालिकालाई कार्यपालिकाको छाया बनाइँदैछ’

आङ्देम्बेले यो कदमलाई न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउने उल्लेख गरेका छन् ।
राणाकालपछिको पहिलो नजिर, जसले विधि मिचेर प्रधानन्यायाधीश सिफारिस गर्‍यो
डा. मनोज शर्मा, प्रधानन्यायाधीश, राणाकाल, राष्ट्रिय समाचार, संवैधानिक परिषद्, सिफारिस

राणाकालपछिको पहिलो नजिर, जसले विधि मिचेर प्रधानन्यायाधीश सिफारिस गर्‍यो

नेपालको न्यायिक इतिहासमा राणाकाल अन्त्यको बेलामा बाहेक वरिष्ठताक्रम मिचिएको उदाहरण छैन । व्यवस्था परिवर्तन हुँदा समेत फेरबदल नभएको वरिष्ठताक्रमको परम्परा यो पटक प्रधानन्यायाधीश सिफारिसमा तोडिएको छ ।
प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सुशीला कार्की

प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की

‘यति योग्यताले भरिएको महिला (सपना प्रधान मल्ल), यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा ?’ कार्कीले प्रश्न गर्दै भनिन्, ‘यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’
‘प्रधानन्यायाधीशमा परम्परा भनेर हुन्न, योग्यता र विज्ञता चाहिन्छ’
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, संवैधानिक परिषद्

‘प्रधानन्यायाधीशमा परम्परा भनेर हुन्न, योग्यता र विज्ञता चाहिन्छ’

प्रधानमन्त्रीको तर्कमा संवैधानिक परिषद्का दुई जना सदस्य दाहाल र आङ्देम्बेले सहमत हुन नसक्ने भन्दै लिखित असहमति दर्ज गराएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस

६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।
प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मालाई छैन संसदीय सुनुवाइको चुनौती
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रधानन्यायाधीशमा सिफारिस भएका शर्मालाई छैन संसदीय सुनुवाइको चुनौती

२४ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका डा. मनोजकुमार शर्माले अब नियुक्तिका लागि संसदीय सुनुवाइको प्रक्रिया पार गर्नुपर्छ । संसदीय सुनुवाइ उनका लागि अब चुनौतीरहित छ । किनकि संसदीय सुनुवाइ समितिमा रास्वपाको बहुमत छ । रास्वपा संसदीय दलका नेता  समेत रहेका प्रधानमन्त्रीको सिफारिसमा शर्मा बहुमतबाट सिफारिसमा परेपछि अब संसदीय सुनुवाइमा कठिनाइ हुने छैन […]
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सुरु भयो संवैधानिक परिषद्को बैठक
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, संवैधानिक परिषद्

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सुरु भयो संवैधानिक परिषद्को बैठक

सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको थियो ।
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै, कसको नाम छ चर्चामा ?
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, संवैधानिक परिषद

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद बैठक बस्दै, कसको नाम छ चर्चामा ?

यसपटक रास्वपा र प्रधानमन्त्री बालेन शाहले विगतको नजीर तोड्दै अरु न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउनसक्ने आशंका सहितको हल्ला फैलिएको छ । यही आशंकासहित सर्वोच्च अदालतका कतिपय वरिष्ठतम न्यायाधीशहरू चिन्ता र अन्यौलमा छन् ।
प्रधानन्यायाधीशको सिफारिसमा परम्परा जोगिएला कि तोडिएला ?
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, संवैधानिक परिषद्, सिफारिस

प्रधानन्यायाधीशको सिफारिसमा परम्परा जोगिएला कि तोडिएला ?

अहिलेसम्म चलेको परम्परा विपरीत मुलुकको ३३ औं प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठताको रोलक्रम तोडिने हल्लाले मुलुकको न्यायिक मात्रै होइन, राजनीतिक पङ्ति समेत तरंगित छ ।
Scroll to Top