पूर्वगृहमन्त्री सुधनले डेढ गुणा बढी तिरेर किने स्टार र लिबर्टीको सेयर !
गुरुङले व्यक्तिगत सम्पर्कका आधारमा ती दुई कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँको सेयर ५० रुपैयाँ बढी अर्थात् १ सय ५० मा खरिद गरेको ती सेयर किन्ने प्रयोजनका लागि उनले ऋण लिन गरेको तमसुकबाट सार्वजनिक भएको हो ।

