कृषि तथा पशुपन्छी विकास मन्त्रालय, न्यूनतम खरिद मूल्य, न्यूनतम समर्थन मूल्य, प्रमुख बाली, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होमरोप्नुअघि नै प्रमुख बालीको न्यूनतम समर्थन मूल्य तोकिने १८ बैशाख २०८३ सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले यो निर्देशिका ल्याएको हो ।