काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

नेपाली क्रिकेट टोली

Auto Added by WPeMatico

unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, गुल्सन झा, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार, लिग २ क्रिकेट

गुल्सनको गर्जन

टीयू मैदानमा ओमानविरुद्ध पाँच विकेट लिएपछि गुल्सन झाको सेलेब्रेसन हेर्नलायक थियो । उनले ‘दिस इज माई टेरिटोरी’ शैलीमा दुवै हातको औंलाले पिचतर्फ देखाउँदै बोल्ड सेलेब्रेसन गरेका थिए ।
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाल र यूएई, नेपाली क्रिकेट टोली, यूएई क्रिकेट टोली, राष्ट्रिय समाचार, लिग २ क्रिकेट

लिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै

यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ ।
unnamed 1
आईसीसी विश्वकप क्रिकेट लिग–२, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

जरुरी जितको खुसी (तस्वीरहरू)

ब्याटरले गरेको गल्ती बलरहरूले भने दोहोर्‍याएनन् । बलरकै सहासिक प्रदर्शनमा नेपालले आजको खेल जितेको हो ।
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन

८ वैशाख, काठमाडौं । यूएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल यो खेलमा जित निकाल्दै सिरिज बराबरीमा टुंग्याउन चाहन्छ । यूएई यो खेलमा पनि जित निकाल्दै घरेलु […]
unnamed 1
'अन्डर लाइट्स' टी-२०आई सिरिज, क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, प्रमुख समाचार (Home)

‘अन्डर लाइट्स’ टी-२०आई सिरिज : नेपालले यूएईसँग दोस्रो खेल खेल्दै

८ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो […]
unnamed 1
'अन्डर लाइट्स' टी-२०आई सिरिज, क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

‘अन्डर लाइट्स’ टी-२०आई शृंखला : नेपालले यूएईसँग खेल्दै

७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि […]
unnamed 1
अन्डर लाइट्स सिरिज, क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, नेपाली क्रिकेट टोली, यूएई क्रिकेट टोली, राष्ट्रिय समाचार

फेरिएको मैदान, ऐतिहासिक खेल : साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

लामो समयको पर्खाइपछि नेपाली क्रिकेट टोलीले अन्तत: घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दै छ, जहाँ घरेलु दर्शकको हुटिङले पुनः कीर्तिपुर गुञ्जायमान हुनेछ ।
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, दीपेन्द्रसिंह ऐरी, नेपाली क्रिकेट टोली, मेन स्टोरी

दीपेन्द्रको कप्तानी यात्रा

यसअघि उमेर समूहमा कप्तानी गरिसकेका दीपेन्द्रले घरेलु क्रिकेट र फ्रेन्चाइज क्रिकेटमा पनि कप्तानी गरिसकेका छन् । टी-२०आई क्रिकेटमा दीपेन्द्र नेपालको पाँचौं कप्तान हुनेछन् ।
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

ऐतिहासिक खेलअघि नेपाली टोलीमा कप्तान सहित उल्लेख्य परिवर्तन

नेपालमा रातको समयमा फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल हुँदैछ । यस खेलका लागि नेपालको टोलीमा उल्लेख्य परिवर्तन समेत भएको छ ।
unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा

४ वैशाख, काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् । यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका […]
Scroll to Top